मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग ४ गोलले पराजित

काठमाडौं, ३ असोज । साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग ४–० गोलले पराजित भएको छ । श्रीलङ्काको कोलोम्बोमा हिजो बेलुका भएको खेलमा बङ्गलादेशका साबिर इस्लाम, मोहम्मद ओपु रेहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले गोल गरे । अब नेपालले बङ्गलादेश र श्रीलङ्काको खेलको नतिजाका आधारमा सेमिफाइनलको यात्रा तय गर्नेछ । नेपालको २ खेलमा ३ अंक छ…