मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाराबाजीका बीच पारित भयो राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव

काठमाडौं । प्रतिनिधि सभामा नेपाली कांग्रेसको अवरोध रहिरहँदा राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित भएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा ध्वनी मतबाट धन्यवाद प्रस्ताव पारित भएको हो । नेमकिपाका सांसद प्रेम सुवालले हुन्न भन्ने पक्षमा हात उठाइरहँदा सभामुखले भने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको बताउनुभएको थियो । बैठकमा कांग्रेसका सांसदहरूले वेल घेराउ र नाराबाजी गरिरहँदा सभामुख…