मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौथोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्रीलाई ओलीको बधाई

काठमाडौं । सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिनुभएको छ । प्रतिनिधि सभाबाट चौथोपटक विश्वासको मत पाएपछि ओलीले सोमबार दिउँसो प्रचण्डलाई भेटेरै बधाई दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा आजै चौथोपटक विश्वासको मत पाउनुभएको हो । प्रतिनिधि सभामा भएको मत विभाजनमा प्रचण्डको पक्षमा १५७ र विपक्षमा शून्य मत…