काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा देवेन्द्र रमण खनाल नियुक्त हुनुभएको छ । खनाले यसअघि डेपुटी सीईओ थिए । उनी ४ वर्षका लागि सीईओ नियुक्त हुनुभएको हो ।
राष्ट्रिय बाणिज्य बैंकको सीईओका लागि २० जनाले आवेदन दिएका थियो । प्राप्त आवेदनमध्ये ५ जना सर्ट लिस्टमा छनोट भएका थिए । सर्ट लिस्टमा छनोट भएकामध्येबाट खनाललाई सीईओ नियुक्त गरिएको हो ।


प्रतिक्रिया