मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरानाका दुई नयाँ भेरियन्टस् ‘केपी वान’ र ‘केपी टु’ पुष्टि

नेपालमा कोरानाका दुई नयाँ भेरियन्टस् ‘केपी वान’ र ‘केपी टु’ पुष्टि

न्यूजस्टोरी

काठमाडौं– नेपालमा कारोना भाइरसको दुईवटा नयाँ भेरियन्ट भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार उक्त भेरियन्ट ‘केपी वान’ र ‘केपी टु’ पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी।१ र केपी।२’ पुष्टि भएको हो। हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ।