मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीलाई भेट्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को प्रतिनिधि मण्डलले आइतबार प्रधामन्त्री केपी शर्मा ओलीलाई भेट्दैछ। सिपिसीका केन्द्रीय सदस्य चेन जाङ सहितका नेताहरू नेपाल भ्रमणमा छन्। उनीहरूसँग बिहान ९ बजे बालुवाटारमा भेटवार्ता तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। ‘दुई पार्टी र दुई देशबीचको पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ,’ नेकपा (एमाले) प्रचार…