स्पेनका राजा फिलिप बाढी प्रभावित क्षेत्र भ्यालेसिन्याको अवलोकनमा जाँदा पीडित नागरिकले विरोध जनाएका छन् । प्रदर्शनकारीले राजा फिलिपमाथि हिलो छ्याप्ने प्रयाससमेत गरेका थिए । भ्यालेन्सियामा भएको विरोधपछि राजा फिलिप र रानी लेतिजियाले अवलोकनको अन्य कार्यक्रम रद्द गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भ्यालेन्सियाको अवलोकनमा पुगेका राजालाई विरोध र दुर्व्यवहार भएपछि अर्को क्षेत्र चिवाको भ्रमणका क्रममा…