मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेल्फी खिच्दा खसेको मोबाइल खोज्न कर्मचारीले ‘ड्याम’बाट २० लाख लिटर पानी निकाले

एजेन्सी । भारतमा एक जना सरकारी कर्मचारीले सिँचाइको लागि निर्मित बाँध ुड्यामुमा खसेको आफ्नो मोबाइल खोज्नको लागि पूरै बाँध खाली गर्न लगाएपछि कारबाहीमा परेका छन् । सेल्फी खिच्ने क्रममा खाद्य अधिकारी राजेश विश्वासको हातबाट उनको एक लाख भारतीय रुपैयाँ बराबरको सामसुङको मोबाइल बाँधमा खसेको थियो । भारतको छत्तिसगढको कंकर जिल्लामा निर्मित खेरखट्टा ड्याममा मोबाइल खसेको…