मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतका दुवै सदनको बैठकमा मणिपुर हिंसालाई लिएर अवरोध

भारतको मणिपुरमा भइरहेको जातीय हिंसा नियन्त्रणको लागि पर्याप्त प्रयास नगरेको भन्दै भारतमा विपक्षी दलका सांसदहरुले दुवै सदनका बैठक अवरुद्ध गरेका छन् । विपक्षी सांसदहरुको अवरोधका कारण लोकसभा र राज्यसभा दुवै सदनका बैठक आउँदो सोमवारसम्मका लागि स्थगित भएको बीबीसी हिन्दीले जनाएको छ । विपक्षी सांसदहरु इन्डिया फर मणिपुर लेखेका पर्चा हातमा बोकेर संसद् बैठकमा प्रवेश गरेका…