मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इयुको सहयोगमा क्रीएसन नेपालको ग्रीन सिफ्ट परियोजना, तीन प्रदेशको ९ स्थानीय तहमा परियोजना सुरुवात हुने

चितवन, ९ फागुन । इयुको सहयोगमा क्रीएसन नेपालले ग्रीन सिफ्ट परियोजनाको भब्य शुभारम्भ गरेको छ । बुधबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा सो परियोजनाको उदघाटन गरिएको हो । बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री मसिना खड्का र बिशिष्ट अतिथी इयुका सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले सामुहिकरुपमा परियोजनाको उदघाटन गर्नुभएको हो ।ग्रीनसिफ्ट परियोजना वागमती, मधेस र लुम्बिनी…