मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

होटलमा युवती मृत फेला, एक व्यक्ति पक्राउ

रुकुम, १ कातिक । रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१ खलंगास्थित एक होटलमा महिलाको हत्या भएको छ ।मुसिकोट नगरपालिकाका–७ साँखकी २८ वर्षीया भावना विक खलंगास्थित सत्कार होटेलमा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेकाको परिचय खुलाइएको छैन । जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले…