मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयुर्वेद उपचारमा सर्वसाधारणको आकर्षण बढ्दै :छ महिनामा २४ हजारले लिए सेवा

चितवन, १० फागुन । पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बिरामीको आकर्षण बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवन रत्ननगरमा उपचार गराउन आउने बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेकाले यसप्रतिको आकर्षण बढ्दै गएको पुष्टि हुन्छ । चालु आर्थिक वर्षको छ महिनामा २४ हजार बढि बिरामीले यस अस्पतालबाट सेवा लिएको तथ्याङमा उल्लेख छ । बहिरङ्ग चिकित्सा सेवामार्फत सबैभन्दा…