वीरगंज, १४ चैत्र । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २२ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट सहयोग प्रदान गरेकोे छ । विद्यालयमा अयोजित कार्यक्रममा माछापुच्छ्रे बैंकले २१० जना विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान बितरण गरेको हो । माछापुच्छ्रे बैंकका कर्मचारी विनेश ठाकुरको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रमका…