हेटौंडा, ३० असार । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउनको पहिलो साता नयाँ सरकार निर्माणको मार्ग खुला गर्ने घोषणा गर्नुभएको छ । उहाँले प्रक्रियागत रूपमा नै नयाँ गठबन्धनलाई सरकार निर्माणको वातावरण तयार गर्ने योजना बनाएको बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलका अनुसार, विश्वासको मत लिने विषयमा तत्काल मिति तय नगरिएको र सत्ता गठबन्धनका दलहरूबीच छलफल गरेर…