मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेश प्रदेशका ६ मन्त्री बर्खास्त

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन्। नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएसँगै मधेश सरकारमा सहभागी अन्य पार्टीका मन्त्रीलाई बर्खास्त गरिएको हो। सत्ता समीमरकण फेरिएकाले चार पार्टीका मन्त्रीलाई हटाएको मुख्यमन्त्री सिंहले बताए। मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, संघीय समाजवादी पार्टी र…