विरगंज, ९ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले सम्हाल्नुभएको छ ।बुधबार दिउँसो कार्यालयमा पुगेर एसपी ढुंगेलले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हाल्नुभएको हो । प्रहरी प्रधान कार्यालयले सरुवा गरेको ९ दिन पछाडि एसपी ढुंगेल पर्सा प्रहरी कार्यालयमा हाजिर हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी ढुंगेललाई…