काठमाडौं, १४ फागुन । कमलरी मुक्त घोषणा भएको १० वर्ष बितिसक्दा पनि सरकारले पुनःस्थापना गर्न चासो नदिएको मुक्त कमलरीहरुले गुनासो गरेका छन । सरकार मुक्त कमलरीहरु पुनःस्थापना गर्ने जिम्मेवारीबाट पन्छिन खोजेको उनीहरुको आरोप छ । सरकारले १० वर्षअघि २०७० साउन २ गते कमलरी मुक्त घोषणा गरेको थियो ।सरकारले मुक्त कमलरी घोषणा गरिसकेपछि उनीहरुको तत्काल पुनःस्थापना…