मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शीतल निवास पुगेर प्रधानमन्त्रीले भेट्नुभयो राष्ट्रपतिलाई

शीतल निवास पुगेर प्रधानमन्त्रीले भेट्नुभयो राष्ट्रपतिलाई

न्यूजस्टोरी

काठमाडौं २१ फागुन । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्नुभएको छ ।

शीतल निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्नुभएको हो । भेटमा नयाँ विकसित राजनीतिक घटनाक्रमबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ । प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारीबारे पनि जानकारी गराउनुभएको छ ।