काठमाडौं, ५ फागुन। बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले देशमा शान्ति स्थापित गर्ने मुल सुत्र पहिचान सहितको संघीयता भएको बताउनुभएको छ । शनिबार मञ्जुश्री संवत् २८६० डुक(मु पुख्री) ल्हो ल्होछारको अवसरमा ज्योमोगाङ घ्याङ्लेख सामाजिक सेवा, नेपालले काठमाडौंको स्वयम्भूमा आयोजना गरेको सामुहिक सोनाम ल्होछार कार्यक्रममा बोल्दै उनले यस्तो बताउनुभएको हो ।…