मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यायिक समितिलाई राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर काम गर्न मन्त्री श्रेष्ठको आग्रह

मन्थली, २९ माघ । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले राजनीतिक आग्रह, पूर्वाग्रहबाट मुक्त भइ काम गर्न न्यायिक समितिका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । सोमबार रामेछापको मन्थलीमा आयोजित न्यायिक समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राजनीतिक पूर्वाग्रहबाट मुक्त भइ काम गर्न समितिका पदाधिकारीहरुलाई आग्रह गरेका हुन् ।…