मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड–बाबुराम छलफल – ‘बृहत् समाजवादी मोर्चा निर्माण गर्ने समझदारी भएको छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच देशको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डको भर्खरै सम्पन्न भारत भ्रमण, सङ्घीय बजेट, सत्य निरूपण तथा मेलमिलाप आयोगलगायतका शान्ति प्रक्रियाका बाँकी कामलगायतका विषयमा महत्त्वपूर्ण विचारविमर्श भएको अध्यक्ष भट्टराईले जानकारी…