मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देश असाधारण आर्थिक संकटको डिलमा – पूर्वअर्थमन्त्री पौडेल

बुटवल, २७ असोज । एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश असाधारण आर्थिक संकटको डिलमा पुगेको बताउनुभएको छ । सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्र पुग्नुले देशको आर्थिक असाधारण अवस्थामा पुगेको पुष्टि भएको बताउनुभयो । प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको दसैं(तिहार शुभकामना कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन…