मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘दुर्घटनाग्रस्त जहाजको ककपिट भ्वाइस रेकर्ड कसरी बाहिर आयाे ?’

काठमाडौँ । रास्वपाका सांसद मनिष झाले पोखरामा दुर्घटना भएको यती एयरको जहाजको ककपिटको भ्वाइस रेकर्ड छ्यापछ्याप्ती पाइएकोमा ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा उनले कानुनअनुसार कारबाहीको समेत माग गरे । ‘१ माघ २०७९ मा भएको यती एयरको ककपिटको भ्वाइस रेकर्ड सामाजिक सञ्जालमा छयापछ्याप्ती पाइन्छ । यो कानुनले दिँदैन तर कसरी बाहिर आयो रु…