मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरमा सुमो दुर्घटना : १० जना घाइते, तीनको अवस्था गम्भीर

हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडकखण्ड भीमफेदी कुलेखानी खण्डको सिस्नेरीमा आज बिहान सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्।  काठमाडौंबाट बिरगन्जतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा सुमोमा सवार १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिए। प्रहरी निरीक्षक…