मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बङ्गलादेशमा विद्यार्थीको आन्दोलन फेरि चर्कियो : देशभर कर्फ्यू, इन्टरनेट बन्द

काठमाण्डौ । बङगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरि चर्किएको छ । प्रदर्शन चर्किएपछि बङ्गलादेश सरकारले हिजो बेलुका ६ बजेदेखि देशैभर कर्फ्यूको घोषणा गरेको छ । कर्फ्यू अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहने गृह मन्त्रालयले जनाएको छ । बङ्गलादेशमा भइरहेको प्रदर्शन  हिंसात्मक हुँदा अहिलेसम्म ९० जनाको ज्यान गइसकेको स्थानीय सञ्चार माध्यमलाई उद्धृत  गर्दै बीबीसीले…