मुग्लिन । पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–मलेखु सडक एकतर्फि सञ्चालनमा आएको छ ।
पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो पञ्छाएर सडक एकतर्फि सञ्चालनमा आएको हो ।
तस्बिर: मुग्लिन बजार






प्रतिक्रिया