मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवाले गरे पार्टीका ३७ विभाग प्रमुख मनोनयन [सूचीसहित]

काठमाडौँ । नेपाली कांग्रेसको विभिन्न  विभाग गठन भएको छ।  सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई  केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका हुन्। कुन विभाग प्रमुखमा को हेर्नुस् सूची राज्य प्रशासन विभाग गोविन्द भट्टराई स्थानीय तह समन्वय विभाग मधु आचार्य अभिलेख, अनुगमन तथा…