मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलिकप्टर दुर्घटनाका मृतकको भोलि बिहानदेखि पोस्टमार्टम

हेलिकप्टर दुर्घटनाका मृतकको भोलि बिहानदेखि पोस्टमार्टम

न्यूजस्टोरी

काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको पोस्टमार्टम बिहीबार बिहानदेखि सुरू हुने भएको छ ।

 त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीका अनुसार पोस्टमार्टम बिहीबार बिहानदेखि सु? हुने बताए । शबलाई घटनास्थलबाट त्रिवि शिक्षण अस्पताल लगिसकिएको छ । 

नुवाकोटको शिवपुरीमा बिहीबार भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो ।