मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आँबुखैरेनी दुर्घटना: ज्यान गुमाएका व्यक्तिहरूको शव लिन भारतले विशेष विमानकाे व्यवस्था गर्ने

काठमाडौं- भारत सरकारले तनहुँको आँबुखैरेनीमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका भारतीय पर्यटकहरूको शव फिर्ता गर्न विशेष विमानको व्यवस्था गर्ने भएको छ। उक्त निर्णय पीडित परिवार र आफन्तहरूको इच्छाअनुसार गरिएको हो। भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले केन्द्रीय गृहमन्त्री अमित शाह र वरिष्ठ अधिकारीहरूलाई मृतकहरूको शव फिर्ता ल्याउने बारेमा कुरा गरेका थिए। मुख्यमन्त्रीको…