भक्तपुर । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको सनाखत भएको छ। मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइराला रहेको प्रहरीले बताएको छ। यसअघि प्रहरीले नै मृतक महिला भएको थियो। मृतकले लगाएको कपडाको आधारमा प्रत्यक्षदर्शीले पनि मृतक महिला नै भएको दाबी गरेका थिए। हिजो बेलुका भने प्रहरीले मृतक पुरुष भएको जानकारी दिएको…