काठमाडौं । १५ वर्षे एक नाबालिकालाई प्रलोभन देखाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २७ वर्षे एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार पक्राउ पर्नेमा ताप्लेजुङका २७ वर्षीय वीरबहादुर विक रहेका छन्। प्रहरीले उनको ठेगाना खुलाएको छैन। प्रहरीले मेरिङदेन गाउँपालिका वडा नं ३…