मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेस सरकारसँग ४ बुँदे सम्झौता पश्चात् युवाले तोडे अनशन, मुख्यमन्त्रीले खुवाए जुस

जनकपुरधाम । नयाँ कमला पुलको निर्माणको माग गर्दै आमरण अनशनमा बसेका युवाहरूको अनशन मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जुस खुवाएर तोडाएका छन् । अनशनमा बसेका युवाहरूसँग मधेस सरकारले ४ बुँदे सम्झौता गरेपछि अनशनकारी युवाहरू अनशन तोड्न तयार भएका थिए । सम्झौतापछि मुख्यमन्त्री सिंहले अनशनमा बसेका युवाहरूलाई जुस खुवाउँदै अनशन तोडाएका हुन् ।मधेस सरकार नयाँ कमला पुल…