मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय मन्त्री खड्से टिचिङ अस्पतालमा, मर्स्याङ्दी बस दुर्घटनाका घाइतेसँग साक्षात्

काठमाडौं । भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौं आइपुगेकी छन् । शुक्रबार मर्स्याङ्दी नदीमा दुर्घटना भएको बस दुर्घटनाका घाइतेहरू भेट्न उनी काठमाडौं आएकी हुन् । अहिले उनी घाइतेहरू उपचाररत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छिन् । घाइतेहरूलाई भेटेर मृतकका शव लिएर जानेछिन् । मन्त्री खड्सेलाई प्रधानमन्त्री नरेन्द्र मोदीले घाइतेहरूको शव बुझ्न भनेर पठाएकी हुन्…