मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, कार्यसूचीमा अनुशासनात्मक कारबाही 

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, कार्यसूचीमा अनुशासनात्मक कारबाही 

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको हो । 

बैठकमा समसामयिक पार्टी गतिविधि, राष्ट्रिय भेलाको तयारी, अनुशासनात्मक कारबाही, स्थानीय छाया सरकार कार्यविधीलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।