मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले आजकाे प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

प्रचण्डले आजकाे प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

न्यूजस्टोरी

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा प्रचण्डले विशेष समयमा सम्बोधन गर्ने भएका हुन् ।नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रचण्डले संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्ने तयारी गरेका छन् ।

प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने छ ।