नयाँ दिल्ली । भारतस्थित आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा बुधबार दिउँसो २:१५ मा आगलागी भएको छ। दुर्घटनामा १७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । आगलागीमा परी घाइते भएका ३६ जनालाई जिल्लाको एनटीआर अस्पतालमा भर्ना गरिएको जनाइएको छ। अच्युतपुरम सेजमा रहेको फार्मा कम्पनी एस्सेन्टियाको प्लान्टमा आगलागी भएको हो । प्रत्यक्षदर्शीले पहिले…