काठमाडौं । भारतीय तीर्थयात्री बोकेको बस नेपालमा दुर्घटना भएको केही दिनमै भारतमा नेपाली तिर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरू सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका विभिन्न समाचार माध्यमहरूले जनाएका छन् । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार…