मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संखुवासभामा भूकम्पको धक्का

संखुवासभामा भूकम्पको धक्का

न्यूजस्टोरी

काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार दिउँसो संखुवासभाको गडीडन्डा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ३.९ म्याग्निच्युडको भूकम्प मापन भएको जनाएको छ । यसअघि, साउन २० गते ताप्लेजुङमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।