शेखर छतकुली वीरगन्ज ८ चैत्र । पर्सा प्रहरीले भन्सार छलि गरि ल्याई भण्डार गरि राखिएको करिब १५ लाख रुपैया बराबरको लत्ताकपडा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज महानगरपालिका वडा नम्वर १० स्थित रहेको एक गोदाममा छापा हानि अवैधरुपले ल्याई भण्डार गरि राखिएको लत्ताकपडा बरामद गरेको हो। विशेष सूचनाको आधारमा अवैधरुपले भित्राई को लत्ताकपडा…