काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल सीबीफीनले बैंक तथा वित्तीय संस्थामा गैरकानुनी क्रियाकलाप गर्नेविरुद्ध तत्कालै मुद्दा चलाउने र प्रहरीमा जाहेरी दिने चेतावनी दिएको छ। पछिल्लो समय ऋण नतिर्ने, अरुलाई पनि ऋण नर्तिन उस्काउने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई धम्की दिने, कुटपिट गर्ने, सम्पत्ति तोडफोड गर्ने लगायतका घटना बढेको भन्दै परिसङ्घले यस्ता क्रियाकलापमा संलग्नलाई…