शेखर छतकुलीपर्शा, १८ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले नेपाली नक्कली नेपाली नोट सहित २ जनालाई नियन्त्रणमा लिएको छ। वीरगंजको घण्टाघर स्थित सडक खण्डबाट वडा प्रहरी कार्यालय विर्ताको टोलीले १ लाख २३ हजार नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।प्रहरीले विशेष चेकजाँच गर्ने क्रममा वीरगंजको घन्टाघर सडकमा पैदल हिडी रहेको अवस्थामा १…