मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा–रिडी सडकको ट्र्याक खोल्ने काम सम्पन्न

काठमाण्डौ – पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । कास्कीको पोखरा महानगरपालिका–२३ भदौरे तामागीमा रहेको ठूलो भीरमा खोलिएको नयाँ ट्र्याककाे अस्ति शनिवार काम सकिएसँगै ट्र्याक खुलेको हो । ट्र्याक खुलेसँगै पर्वतको विहादी गाउँपालिकामा पर्ने विश्वकै ठूलो शालिग्राम शिला भएको ठाउँ सेतीवेणीसम्म सीधा यातायात…