काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ४० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै तेजाबी सुन सोमबार तोलामा १ लाख ४१ हजार…