मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा

पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा

न्यूजस्टोरी

पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

जर्मनीको ह्यामबर्गमा सम्पन्न क्वार्टरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेलको छिनोफानो पेनाल्टी सुटआउटमार्फत गरिएको थियो। जसमा फ्रान्स ५(३ गोलअन्तरले विजयी भयो।फ्रान्सका औसमाने डेम्बेले, युसुफ फोफाना, जुल्स कौंडे, ब्राडली बारकोला र थियो हर्नान्डेजले ऊवल गरे। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बर्नाडो सिल्भा र नुनो मेन्डेसले गोल गर्दा जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो।