काठमाडौं, १२ असोज । एट्लेटिको मड्रिडले स्पेनिस लिगमा जित दर्ता गरेको छ । बिहीबार राति ओसासुनाको घरेलु मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडले २–० को जित निकालेको हो । ग्रिजम्यानले खेलको २० औं मिनेटमा कठिन कोणबाट गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । खेल सकिन ९ मिनेट बाँकी छदाँ रोड्रिगो रिक्केलमेले गोल गर्दै एट्लेटिको मड्रिडको…