काठमाडौँ । सम्भवतः सन् २०२३ मा विश्व खेलकुदमा सबैभन्दा बढी चर्चामा रहेका खेलाडी हुन्, अर्जेन्टिनी स्टार लियोनल मेस्सी । समकालीन विश्व फुटबलका यी महान् खेलाडी विभिन्न कारणले वर्षभरि नै चर्चामा रहे । ३६ वर्षीय यी अर्जेन्टिनी स्ट्राइकर अप्रत्यासित निर्णय लिँदै यसै वर्ष अमेरिकी व्यावसायिक लिग खेल्न अमेरिका पुगे । उनी अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध…