मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विशाल श्रेष्ठ चितवन एफसीमा

विशाल श्रेष्ठ चितवन एफसीमा

न्यूजस्टोरी

काठमाडौं, १० असोज । चितवन एफसीले विशाल श्रेष्ठलाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको छ ।

एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि पुस १४ गतेसम्म काठमाडौंमा सुरु हुदैछ ।

फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)को टिम चितवनले राष्ट्रिय टिमका गोलकिपर बिशाललाई मार्की खेलाडीको रुपमा सार्वजनीक गरेको हो । चितवन एफसी (गेम वान प्रा लि)का अध्यक्ष सचिव ढकाल र गोलकिपर विशाल श्रेष्ठले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

दोस्रो संस्करणमा चितवन सहित काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, विरगन्ज युनाईटेड, झापा एफसी र स्पोर्टिग इलाम सहित ९ टिमले एनएसएलमा प्रतिस्पर्धा गर्नेछन् ।