हेटौंडा । स्पेनिश सुपर कपको सेमिफाइनलमा मालाेर्कालाई पराजित गर्दै रियल म्याड्रिड फाइनलमा प्रवेश गरेको छ । जुड बेलिङ्घम र रोड्रिगोको गोल मद्दतले रियल म्याड्रिडले बिहीबार रियल मालाेर्कालाई ३-० ले हराएको हो । साउदी अरेबियाको जेद्दामा भएको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६३औं मिनेटमा बेलिङ्घमले गोल गर्दै रियलको खाता खोले…