महिला फुटबलले आफ्नो पहिलो एक मिलियन डलर मूल्यको खेलाडी पाएको छ। उक्त कीर्तिमानी मूल्यमा अमेरिकाकी डिफेन्डर नाओमी गिर्मा आइतबार सान डिएगो वेभबाट इङ्लिस प्रिमियर लिग क्लब चेल्सी सरेकी हुन्। चेल्सीले गिर्मालाई अनुबन्ध गरेको घोषणा गरे पनि शुल्क खुलाएको थिएन। तर, द एथलेटिक र बिबिसीका रिपोर्ट अनुसार चेल्सीले उनलाई अनुबन्ध गर्न १।१ मिलियन डलर खर्च गरेको…