मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता : उपाधी बुटबल तेक्वान्दो डोजाङ्गलाई

चितवन, ६ पुस । चितवनमा सम्पन्न प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी बुटबल तेक्वान्दो डोजाङ्गले उचालेको छ । जसले ५ स्वर्ण, १ रजत र १ कास्यसहित उपाधीसगैँ ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाण समेत प्राप्त गर्दै पहिलो भएको हो ।भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालित प्रयोगितामा…